
नेपाली हास्य सम्राट गोकुल राजबंशीको स्वर्गारोहण
नेपाली हास्य सम्राट गोकुल राजबंशीको स्वर्गारोहणराजगढ गा.बि.स बार्ड नं –३ बुटावारीमा बि.सं २००० साल भाद्र ७ गते बाबु स्व.जितनलाल राजबंशी र आमा स्व.बत्ती राजबंशीको कोखबाट एक्लो सुपुत्रको रुपमा यस धर्तीमा जन्मनु भएका गोकुल राजबंशी का एक दिदी स्व.आनन राजबंशी र एक बहिनी बिषादी राजबंशी थिए । बसाई सराईको क्रममा २००६...