Add caption |
सोरा(सोसियल अर्गनाइजेशन अफ राजबंशी एब–ओरिजिन्स)का उपाध्यक्ष केशव राजबंशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झापा, मोरङ्ग र सुनसरीका १६ जना राजबंशी युवतीहरको सहभागिता थियो । हाउस अफ फेसन डिजाइन एण्ड इभेन्ट म्यानेजमेन्ट कठमाडौका रोहित राजबंशी र नविन लुइटेलले कार्यक्रमको सयोजन गरेका थिए । कार्यत्रमको संचालन रेडियो इन्द्रेणीका समाचार सम्पादक अर्जुन राजबंशी र रिमा विश्वकर्माले गरेका थिए ।
0 comments:
Post a Comment