Miss Rajbanshi RadhikaRajbanshi

First Miss Rajbanshi in the History Of Rajbanshi Society.

Tuesday, December 10, 2013

CA Member Nepal, Hon. Milan Kumari Rajbanshi

CA Member Nepal, Hon. Milan Kumari Rajbanshi Normal 0 false false false EN-US X-NONE X-NONE ...

Tuesday, August 6, 2013

How Landlord Deuniya Ganga Rajbanshi was made landless?

जाल झेलमा परि भुमिहिन हुने गंगा राजबंशी राजबंशी समुदायका अधिकांश हुने खाने देउनीयाहरुको सोझोपनको फाईदा उठाई ठगी जाल साजीमा परि आफनो पैतृक सम्पतिबाट बिमुख पारि सुकुम्बासी जीवन विताउन पारिएका हजारौं उदाहरण मध्ये चारपाने – ३, कचुबारीका देउनीया गंगा राजबंशीलाई भुमिहिन बनाईएको सत्य कथा यहाँ प्रस्तुत गरिएको छ । यो कथा तयार पार्दा सम्म उहाँ जिवित हुनु हुन्छ र घैलाडुब्बा गा.बि.स बार्ड नं ७मा सुकुम्बासी जिवन बिताईरहनु भएको छ भने पिडक पनि जिबितै रहेको साथै उ अहिले अरबौको जग्गाको मालिक भएर शाही ठाटबाटको जिवन बिताईरहेको छ । हल चारपाने – ३ विर्ताबजारबाट पश्चिम...

Saturday, June 8, 2013

Kamlari Movement of Nepal concluded with Ten Points agreement with GON

काठमाडौं- सरकार र कमलरी प्रथा उन्मुलन संघर्ष समितिबीच दस बुँदे सहमित भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा शुक्रबार भएको सात घन्टा लामो छलफलपछि सहमति भएको हो। सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ। सिर्जना चौधरीको हत्यामा संलग्न भनिएका युवराज पौडेल र शंकर अधिकारीलाई छानबिन समितिले अनुसन्धानको दायरामा ल्याएपछि वार्ता सफल बनेको...

संरक्षण र सम्बर्धनको पखाईमा महाराजथानहरु

संरक्षण र सम्बर्धनको पखाईमा महाराजथानहरु झापा, मोरङ्ग र सुनसरीमा बसोबास गर्ने आदीवासी कोच समुदायको पुजाआजा गर्ने आफ्नै ग्रामथान हुन्छ जसलाई महाराजथान भनिन्छ । यी महाराजथानमा उनीहरुले हरेक नव वर्ष सिरुवा पर्वमा, जात्रा पावनीमा, विवाह कार्यमा सफासुघर गरी धुमधाम संग पुजाआजा गर्ने गर्दछन् । तर पछिल्लो समयमा यस्ता महाराजथानहरुको जग्गा संरक्षणको अभावमा भुमाफियाहरुले जवरजस्ती हडपेका छन् । आदिमकाल देखि... नै यी महाराजथानहरुमा कोच आदिवासीहरुले ग्राम थानको रुपमा पुजाआजा गर्दै आए पनि पछिल्लो समयमा ग्रामथानका जग्गालाई भुमाफियाहरुले आफ्नो नाममा दर्ता गरेको...

First Aid for Snake Bite

आप गर्मी मौसम आर बर्षाली महिनात साँप काम्राए घटना हबार बेसी से बेसी खबरला सुनाल जाबे तहाँते साँप काम्राले कि कि कर्ले हबे आर लोक्टक कन्हकरे बाचाल जाबे केबा खान फस्ट एड हितिना दुवाल छे कृपया जनचेतना फैलाबन कहे नेहरा करेची । १. काम्राई मन्ते ...कुन साँप ट काम्राले चिन्वार कोसिस करुवा लागे क्याकी उपचारेर क्रमत महत्वपुर्ण काथा हए साँपटर पहिचान । बेमारी रक सुरक्षित जागात राख्वा हबे आर उहार कस्हर नुवा, गहना, घडीला खलि दिवा हबे । २. काम्राल ठाउ खान से केबा ईन्च उपर आर हेट दुई जगह कुन खुता या काप्रा से बेसि कस्हर निकरिए बानिदिबा लागे ता की बिख बाला सुर्कि...

पेल्का साग खाबार फाइदाला कि छे ?

पेल्का साग खाबार फाइदाला कि छे ? जानिए राख्ले आछा हबे तहाते ईखान राजार खान्कि यानि साहि खिलान पिलानेर एक्खान परिकार पेल्कार खाबार फाईदाला हेतिना तम्हालार जानकारीर ताने लेखाल गिचे । नेहरा करेचि पढीएने आप्नार प्रतिकृयाला कमेन्ट बक्सत लेख्बन ।... १. कुनह भि पेल्किया खाबार साग या फल शरिरक भेलेला फाइदा करुवार नियुट्रियन्टसला प्रोटिन, भिटामिनेर बाखारी रहचे ईखान पेल्का भि लाफ, साजनार पातारी, या कुन भि पेल्किया सागलार बेनाल रहचे ताहाते फाईदा हचे, आर भोक भि जागाचे, शरिरटक एशिडिटि से बाचाचे क्याकी हितिना खार यानि बेस रहचे । २. मुटु रोगीलाक फाइदा मन्द हचे...

Tuesday, April 30, 2013

Interview with the historian,poet,writer,film maker and the pillar of Kamatapur movement Mr. Arup Jyoti Koch

The historian,poet,writer,film maker and the pillar of Kamatapur movement Mr. Arup Jyoti Koch Normal 0 false false false EN-US X-NONE X-NONE ...

Friday, April 5, 2013

Final preparation of Kochila Ekta Morcha's First national convention

Final preparation of Kochila Ekta Morcha's First national convention in Gauriganj on 30th and 31st Chaitra 2069 is Complete. They held a Press Meet in Birtamode and appealed for making the National Convention Successful to all the peoples of Kochland. Press Release of Kochila Ekta Morcha is given below मितिः २०६९/१२/२४ कोचिला एकता मोर्चा, केन्द्रिय कमिटिको प्रेस रिलिज २०६२ / २०६३ को जनआन्दोलन र मधेस आन्दोलन, दश बर्षे जनयुद्धको उपलब्धिको रुपमा हाम्रो देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रबेश गरिसकेको अवस्थामा पटक पटक संबिधान सभाको म्याद...

Thursday, April 4, 2013

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा १.१ पृष्ठभूमि पूर्वी नेपालकोकोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ । वर्तमान पूर्वी नेपालको कोशी नदी पूर्वको तराई खण्ड...